गणेश क्षेत्री
टीकापुर, ०३ मंसिर/लुम्बिनी प्रदेश को मुल भन्सार राजापुर मा ४ महिना श्रावण भाद्र , असोज र कार्तिक मा २ सय ४५ पटक अबैध माल जफत गरिएको छ ।
बार्षिक १ करोड २८ लाख १२ हजार उठाउने भन्सार को लक्ष्य रहेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो ।
बर्दिया जिल्ला प्रहरी प्रमुख सुधिर राज शाही ले फ्रन्ट लाइनमा सशस्त्र प्रहरिको भुमिका भएपनी नेपाल प्रहरीले राजस्व छली नियन्त्रण गर्न कुनै कमि नराख्ने बताउनुभयो ।
४ महिनामै राजस्व छलिगर्ने तस्कर बाट १ करोड २२ लाख ८४ हजारको माल बरामद हुनाले राजापुर सशस्त्र प्रहरि गुल्मका गुल्मपती नरबहादुर शाही आश्चर्य चकित भएको बताउनुहुन्छ ।
भन्सारको लक्ष्य र ४ महिनामै नियन्त्रणमा लिएको सामानको मुल्यांकन बराबर हुनाले पनि लुम्बिनी प्रदेशमा तस्करको जालो कति रहेछ भनेर बुझ्न सकिने भन्सार प्रमुख शाहिले बताउनुभयो ।
विभिन्न शिर्षक मा मालसामान ओसारपसार गर्न प्रयोग भएको १० थान मोटरसाइकल , कपडा ,चिनी ,प्याज , राँगा ,बाख्रा लगायत रहेको भन्सार प्रमुख धन बहादुर शाहीले बताउनुभयो ।
बरामद गरिएको सामानमा सशस्त्र प्रहरीले १५० पटक , नेपाल प्रहरीले ६० पटक र भन्सार गस्ती ले ३५ पटक पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले ९५ लाख घ४ हजार १ सय ६५ हजारको , नेपाल प्रहरीले १९ लाख ५७ हजार ३ सय ७५ हजार को, भन्सार गस्तिले ७ लाख १६ हजार ९ सय १५ रुपैयाँ को सामान बुझाएको प्रतिबेदनमा उल्लेख छ ।
राजापुर उद्यग बाणिज्य संघका अध्यक्ष केदार थापा ले भन्सार बनाएरै सामान आउने गरेको बताउनुभयो १ तर सामान २ सय ४५ पटक पक्राउ गरेको रेकर्ड मा देखिदैछ भनेर प्रस्न गर्दा थप केही बताउन चाहनुभएन।
पुरानो र चर्चित बजार राजापुर भन्सार को रेकर्ड मा १४ लाख ९९ हजार , भाद्र मा १ लाख ६३ हजार ५ सय १९ र असोजमा १लाख ५४ हजार ५ सय ४१ रुपैया र कार्तिक मा २ लाख ६७ हजार १ सय ७६ रुपैया मात्रै राजस्व संकलन भएको सुब्बा गुन केसरी बिस्ट ले बताउनुभयो १ बिस्ट का अनुसार उक्त राजस्व सवारीसाधन लगायत बाट उठेको र मालसामान बापत को अत्यन्तै न्यून भएको जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपानेले भ्यायसम्म अबैधरुपमा भन्सार छली गरि भित्रीएका सामान जफत गर्ने सक्दो प्रयास गर्ने बताउनुभयो । खुल्ला सिमा छ चुनौती छ तर पनि नेपाल प्रहरी तस्करी नियन्त्रण गर्न सक्षम भएको बताउनुभयो ।
स्थानीयका अनुसार राजापुर मा अझैपनी कपडा हार्डवेयर र डिजे का सामान रातारात ओसारपसार भएको बताउँछन ।
भन्सार प्रमुख धनबहादुर शाही ले भन्सार मा जनशक्ति को कमि हुनुको साथै श्रोत साधन समेत कमि भएको बताउदै आफू कार्यालय प्रमुख भएर आएपछि गस्ती दैनिक गरिरहेको बताउनुभयो ।
राजापुर भन्सार कार्यालय को मातहत मा गुलरिया ,ताराताल छोटि भन्सार कार्यालय रहेका छन् ।
२ वटा छोटि भन्सार कार्यालय र मुलभन्सार कार्यालय गरेर श्रावण महिनामा ९ लाख २९ हजार , भाद्र महिनामा १० लाख २२ हजार २ सय ९ रुपैयाँ , असोजमा २४ लाख २१ हजार १ सय चालीस र कार्तिक मा १३ लाख ९० हजार ६ सय ३४ रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो ।लुम्बिनी प्रदेश को मुल भन्सार राजापुर मा ४ महिना श्रावण भाद्र , असोज र कार्तिकमा २ सय ४५ पटक अबैध माल जफत गरिएको छ ।
बार्सिक १ करोड २८ लाख १२ हजार उठाउने भन्सार को लक्ष्य रहेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो ।
बर्दिया जिल्ला प्रहरी प्रमुख सुधिर राज शाही ले फ्रन्ट लाइनमा सशस्त्र प्रहरिको भुमिका भएपनी नेपाल प्रहरीले राजस्व छली नियन्त्रण गर्न कुनै कमि नराख्ने बताउनुभयो ।
४ महिनामै राजस्व छलिगर्ने तस्कर बाट १ करोड २२ लाख ८४ हजारको माल बरामद हुनाले राजापुर सशस्त्र प्रहरि गुल्मका गुल्मपती नरबहादुर शाही आश्चर्य चकित भएको बताउनुहुन्छ ।
भन्सारको लक्ष्य र ४ महिनामै नियन्त्रणमा लिएको सामानको मुल्यांकन बराबर हुनाले पनि लुम्बिनी प्रदेश मा तस्करको जालो कतिरहेछ भनेर बुझ्न सकिने भन्सार प्रमुख शाहिले बताउनुभयो ।
विभिन्न शिर्षक मा मालसामान ओसारपसार गर्न प्रयोग भएको १० थान मोटरसाइकल , कपडा ,चिनी ,प्याज , राँगा ,बाख्रा लगायत रहेको भन्सार प्रमुख धन बहादुर शाहीले बताउनुभयो ।
बरामद गरियको सामानमा सशस्त्र प्रहरीले १५० पटक , नेपाल प्रहरीले ६० पटक र भन्सार गस्ती ले ३५ पटक पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले ९५ लाख घ४ हजार १ सय ६५ हजारको , नेपाल प्रहरीले १९ लाख ५७ हजार ३ सय ७५ हजार को, भन्सार गस्तिले ७ लाख १६ हजार ९ सय १५ रुपैयाँ को सामान बुझाएको प्रतिबेदनमा उल्लेख छ ।
राजापुर उध्योग बाणिज्य संघ का अध्यक्ष केदार थापा ले भन्सार बनाएरै सामान आउने गरेको बताउनुभयो १ तर सामान २ सय ४५ पटक पक्राउ गरेको रेकर्ड मा देखिदैछ भनेर प्रस्न गर्दा थप केही बताउन चाहनुभएन।
पुरानो र चर्चित बजार राजापुर भन्सार को रेकर्ड मा १४ लाख ९९ हजार , भाद्र मा १ लाख ६३ हजार ५ सय १९ र असोजमा १लाख ५४ हजार ५ सय ४१ रुपैया र कार्तिक मा २ लाख ६७ हजार १ सय ७६ रुपैया मात्रै राजस्व संकलन भएको सुब्बा गुन केसरी बिस्ट ले बताउनुभयो १ बिस्ट का अनुसार उक्त राजस्व सवारीसाधन लगायत बाट उठेको र मालसामान बापत को अत्यन्तै न्यून भएको जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने ले भ्यायसम्म अबैधरुपमा भन्सार छली गरि भित्रीएका सामान जफत गर्ने सक्दो प्रयास गर्ने बताउनुभयो । खुल्ला सिमा छ चुनौती छ तर पनि नेपाल प्रहरी तस्करी नियन्त्रण गर्न सक्षम भएको बताउनुभयो ।
स्थानीयका अनुसार राजापुर मा अझैपनी कपडा हार्डवेयर र डिजे का सामान रातारात ओसारपसार भएको बताउँछन ।
भन्सार प्रमुख धनबहादुर शाही ले भन्सार मा जनशक्ति को कमि हुनुको साथै श्रोत साधन समेत कमि भएको बताउदै आफू कार्यालय प्रमुख भएर आएपछि गस्ती दैनिक गरिरहेको बताउनुभयो ।
राजापुर भन्सार कार्यालय को मातहत मा गुलरिया ,ताराताल छोटि भन्सार कार्यालय रहेका छन् ।
२ वटा छोटि भन्सार कार्यालय र मुलभन्सार कार्यालय गरेर श्रावण महिनामा ९ लाख २९ हजार , भाद्र महिनामा १० लाख २२ हजार २ सय ९ रुपैयाँ , असोजमा २४ लाख २१ हजार १ सय चालीस र कार्तिक मा १३ लाख ९० हजार ६ सय ३४ रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो ।