टीकापुर अस्पतालमा आउनुभएका सर्जन डाक्टर नबिन चन्द्र भट्टलाई स्वागत गर्दै अस्पताल व्यबस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारी । अस्पतालमा अब नागरिकले शल्य क्रिया सेवा पनि पाउने भएका छन् । तस्बिरः टीकापुर दैनिक