नेपाली कांग्रेसका नेता निर्मला कडायत लाई पितृशोक

टीकापुर, ६ मंसिर\नेपाली काङ्ग्रेसका नेता निर्मला कडायत लाइ पितृशोक परेको छ । कडायतका बुवा विरबहादर चलाउनेको ७८ वर्षको उमेरमा... Read more »

मनोसामाजिक सुस्वास्थ्य परियोजना नगरपालिकालाई हस्तान्तरण

टीकापुर, ६ मंसिर/र्टीकापुर नगरपालिकामा ३ वर्ष मोसामाजिक परामर्श र उपचारमा सघाएको मनोसामाजिक सुस्वास्थ्य परियोजना पालिकालाई हस्तान्तरण गरिएको छ ।... Read more »

देशको वास्तविक अवस्था र राजनीति

सम्पादकीय गणतन्त्रमा जनतालाई जसरी तसरी चुप लगाएर शासन गर्ने सोच बलियो बनाउँदै जाँदा देशले जेनजीको आन्दोलन बेहार्नु प¥यो ।... Read more »

टीकापुर नगरपालिका स्तरीय मेयर अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

टीकापुर, ५ मंसिर/र्टीकापुरमा बिहिबार देखि मेयर अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बिहिबारबाट... Read more »

हाकिमलाई पुरस्कार पौने चार लाख रुपियां

एकिन्द्र तिमिल्सेना टीकापुर, ५ मंसिर\ स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख... Read more »

स्वर्गिय रावललाई श्रद्धाञ्जली

टीकापुर, ५ मंसिर\नेपाली कांग्रेस टीकापुर वडा नम्बर २ का सचिब स्वर्गिय बलबहादुर रावलको सम्मान र सम्झनामा १३ औं दिनको... Read more »

कांग्रेसमा रडाको

सम्पादकीय नेपाली कांग्रेसले यतिखेर जिम्मेवार भएर पार्टीमा एकता कायम गर्दै देशको नेतृत्व लिने समय हो । देश गम्भिर मोडमा... Read more »

टीकापुरबाट ‘नमस्ते टीकापुर A/C बस सेवा संचालनमा

टीकापुर, ४ मंसिर/रिभरसाइड यातायात प्रा.लि.ले ‘नमस्ते टीकापुर A/C बस’ भिआइपी सिल्पर सोफा बस नामक लक्जरियस एसी बस सेवाको औपचारिक... Read more »

काठमान्डु गोर्खाजको सानदार सुरुआत

विनोद पाण्डे मिलिन्द कुमारको अलराउन्ड प्रदर्शनमा काठमान्डु गोर्खाजले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पहिलो खेलमा डिफेन्डिङ... Read more »

दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ ,२ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी... Read more »