दौलतपुर घाटमा पुलको माग

टीकापुर, १६ बैशाख/नेपाली कांग्रेसका सांसद इश्वरी न्यौपानेले बर्दिया र कैलाली जोड्ने दौलतपुर घाटमा पुल निर्माणका लागि माग गर्नुभएको छ... Read more »

अन्तरजातीय विवाह गरेका दम्पती सम्मानित

टीकापुर, १५ बैशाख/अन्तरजातीय विवाह गरेका नमुना दम्पती सम्मानित भएकाछन् । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्धारा अन्तरजातीय विवाह गरेका... Read more »

जनकल्याण सहकारीमा सहकारी महासंघको अनुगमन

टीकापुर, १५ बैशाख/कैलाली को टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा राष्ट्रिय सहकारी महासंघको टोलीले अनुगमन निरीक्षण... Read more »

पुनस्थापनाका लागि मुक्त कमैयाको अधिकार यात्रा

टीकापुर, १५ बैशाख/कैलाली का मुक्त कमैयाहरुले छुट मुक्त कमैंया, कम्लहरी र बुक्रहीको पुनस्थापना, शिक्षा र रोजगारको माग राखी अधिकार... Read more »

नेपालमा पद पहिलो शर्त

सम्पादकीय नेपाली समाजमा पद पहिलो शर्त मानिन थालिएको छ । हरेक समाजमा केही ठालुहरु जसरी पनि पद लिन लागिपरेको... Read more »

सन्त निरंकारी मण्डल टीकापुरद्धारा रक्तदान

टीकापुर, १० बैशाख/ सन्त निरंकारी मण्डल टीकापुर शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमबाट ४८ पिन्ट रगत... Read more »

हवनका लागि आवश्यक पूजाका सामग्री बनाउने तालिम सम्पन्न

टीकापुर,१० बैशाख/हवनका लागि आवश्यक पूजाका सामग्री बनाउने तालिम सम्पन्न भएको छ । टीकापुर नगरपालिका वडा नं। २ को आयोजना... Read more »

गौशाला निर्माणमा ध्यान जाओस्

सम्पादकीय टीकापुर नगरपालिकाले गाई संरक्षण गर्नेका नाममा लाखौं रकम खर्च ग¥यो । गाईलाई तारबार लगाएर छेक्नु नै संरक्षण हो... Read more »

गड्यौला मल (भर्मि कम्पोस्ट मल) सम्बन्धि प्रबिधि तालिम सम्पन्न

गणेश क्षेत्री टीकापुर, २९ चैत/गड्यौला मल ९भर्मि कम्पोस्ट मल० सम्बन्धि प्रबिधि तालिम टीकापुर नगरपालिका वडा नं। ९ र भजनि... Read more »

टीकापुरलाई बुझ्ने प्रयास गरौं

सम्पादकीय टीकापुरमा व्यबस्थित बसोवास बसाउने गरी कल्पना गरेर सहरको विकास गर्ने योजना अनुसार स्वर्गिय खड्गबहादुर सिंहको पहलमा काम भएको... Read more »