नव निर्बाचित पदाधिकारीहरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

गणेश क्षेत्री टीकापुर, १२ जेठ÷\टीकापुर नगरपालिका वडान ७ मा नवनिर्बाचित पदाधिकारी हरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको... Read more »

सम्बाद समुहद्वारा नवनिर्बाचित जनप्रतिनीधिलाई स्वागत तथा सम्मान

टीकापुर, १२ जेठ\टीकापुर स्थित सम्बाद समुहले बुधवार एक कार्यक्रम गरेर नवनिर्बाचित जनप्रतिनीधिलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।... Read more »

आयोजनामा पारदर्शीता प्रमुख सवाल

सम्पादकीय रानी जमरा कुलरिया सिचाई आयोजना कृषि समन्वय इकाई कार्यालय टीकापुरका काम कारबाही पारदर्शी हुन जरुरी छ । आयोजनाका... Read more »

जानकी गाउंपालिकाका अध्यक्ष गणेश चौधरीद्धारा पदभार ग्रहण

टीकापुर, ११ जेठ\जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले पुर्वाधार,... Read more »

बिद्यार्थीले निकाले टीकापुरमा महिला हिंसा बारे सचेतना र्याली

टीकापुर,११ जेठ/टीकापुर बहुमुखी क्याम्पस कृषि बिज्ञान संकायका बिद्यार्थीले मंगलवार महिला हिंसा बिरुद्ध सचेतना ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले... Read more »

टीकापुर नगरपालिका का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

टीकापुर, ९ जेठ/निर्वाचन अधिकृतको कार्यालयले टीकापुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ । टीकापुर नगरपालिकामा एक कार्यक्रम गरी... Read more »

सिंचाई आयोजना कृषि तर्फ यस आर्थिक वर्षमा करिब १० करोड रुपैयां खर्च हुने

टीकापुर,९ जेठ\टीकापुर स्थित रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यान्वयन इकाईले आर्थिक वर्ष २०७८\०७९ मा करिब १० करोड रुपैया... Read more »

जेसी च्याम्पियनले असमानता हटाउन समुदायलाई सचेत बनाउंदै

टीकापुर,१२ फागुन/शिक्षक भिखुलाल चौधरी आजभोलि घर तथा भान्साको सबै काम गर्नु हुन्छ । पहिले उहाँलाई लैगिक समानताका लागि घरायसी... Read more »

महिनावारी स्वच्छताबारे किशोरी सचेत बन्दै

टीकापुर,१० फागुन/कैलालीको कर्णाली मावि टीकापुरमा कक्षा १० मा अध्ययनरत मनिषा जनाला महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरामा निकै सचेत हुनुहुन्छ... Read more »

मोटो धान उत्पादन गर्ने मसिनो चामल खाने नेपाली

सम्पादकीय हरेक देशका नागरिकले आफ्नो उत्पादनलाई महत्व दिने गरेका छन् । आफ्नो उत्पादनले बजार नपाएर सस्तो मुल्यमा बिक्रि गर्नुपर्ने... Read more »