समाचार थारु जातीको पहिलो पर्वको रुपमा मानिने गुरही पर्व टीकापुरको खड्क चोकमा मनाईएको छ । उक्त कार्यक्रम थारु कल्याणकारिणी सभा टीकापुरको आयोजनामा भएको थियो । तस्बिरः टीकापुर दैनिक Lokendra Rawal — १८ श्रावण २०७९, बुधबार ०४:१५ add comment Facebook LinkedIn Twitter WhatsApp Reddit Pinterest Tumblr Viber Messenger Email Print