“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी को २७ औं वार्षिक उत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत मंगलबार सिद्धार्थ होटल टीकापुर र सिद्धार्थ रिसोर्ट चिसापानी परिवारद्वारा नेपाल रेड्क्रस शाखा टीकापुरको सहयोगमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको छ । तस्बिरः टीकापुर दैनिक