समाजसेबी गोपाल कर्मीलाई सम्मान गर्दै राजेस सुनार । टीकापुर न.पा. वडा नं. १ मा भएको गणेश उत्सवमा सहयोग ग्ेको भन्दै कर्मीलाई सम्मान गरिएको हो । गणेश उत्सव भाद्र २१ गते सम्पन्न भएको छ । गणेशको मुर्ति कर्णाली नदिमा विसर्जन गरिएको छ । तस्बिरःटीकापुर दैनिक