टीकापुरमा हिरो कम्पनीको शो रुम खुल्यो

टीकापुर, ५ पौष/टीकापुरमा हिरो कम्पनीको मोटरसाइकलको शो रुम खुलेको छ ।
बिहिबारी टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटा ले उद्घाटन गर्नुुभएको थियो ।


उमा अटो मोवाइल्स आधिकारिक बिक्रेता ले शुरु गरेको शो रुममा हाल १६०,१२५ सिसि एक्स्ट्रिम उपलब्ध रहेको र चाँडै नै स्पेन्लडर प्लसका १२५, १०० सिसिका मोटरसाइकल पनि ग्राहकका लागि उपलब्ध गराउने प्रोपराइटर कृष्णा शाहीले जानकारी दिनुभयो ।


उहाँले हिरो कम्पनी मोटरसाइकलका कुनै पनि पार्टपुर्जा चाहिएमा र मर्मत गर्नुपरेमा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।