जसरी पनि किसान मर्कामा

सम्पादकीय नेपाल सरकारको उत्पादन मुखी कार्यक्रमलाई प्रोत्साहन गर्ने इच्छा शक्ति कमजोर हुँदा किसान मर्कामा पर्ने गरेका छन् । किसानको... Read more »

स्वार्थ केन्द्रित राजनीति

सम्पादकीय नेपालको राजनीतिमा व्यतिथीले सीमा नाघेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याएर मन्त्री बनाएको आम नागरिकले पचाएका छैनन् तर... Read more »

टीकापुर अस्पतालमा चरम व्यतिथी

सम्पादकीय टीकापुर अस्पतालमा चरम व्यतिथी मौलाएको छ । अस्पताल विकास समिति मार्फत हुने आम्दानी र खर्चका बारेमा अस्पताल प्रशासनले... Read more »

संघ संस्थाका बारेमा ध्यान जाओस्

सम्पादकीय टीकापुरका संघ संस्थामा मसिनो गरी ध्यान दिन नसक्दा भएका संघ संस्था अधोगतीमा लागेको पाइन्छ । अधिकांस संघ संस्था... Read more »

खुलेआम झुट

सम्पादकीय गणतन्त्र त नेताहरुका लाग मात्र आएको रहेछ । आम नागरिकका बारेमा चासो दिनुको सट्टा सत्ता शक्तिको खोजीमा मात्र... Read more »

नगरपालिकामा सुधार आवश्यक छ

सम्पादकीय टीकापुर नगरपालिकालाई भर्ती केन्द्र बनाइएको छ । यो बीरेन्द्र बिद्या मन्दिर स्कुलकै तरिकाले सञ्चालन भइरहेको छ । बीरेन्द्रमा... Read more »

राप्रपा जत्तिका भएनन्

सम्पादकीय गणतन्त्रवादीको काम गराई शैलीलाई बिश्लेषण गर्ने हो भने मुलुक संकटमा भएको मात्र होइन हिजो गाली गरिएको बिचार भन्दा... Read more »

नागरिक सचेत नभए देश श्रीलंका हुने निश्चित

सम्पादकीय नेपाली जनता सचेत नहुने हो भने देश श्रीलंका हुने निश्चित हो । नेताहरुले देशका बारेमा जति ठगेपनि आर्थिक... Read more »

नागरिक सचेत नभए देश श्रीलंका हुने निश्चित

सम्पादकीय नेपाली जनता सचेत नहुने हो भने देश श्रीलंका हुने निश्चित हो । नेताहरुले देशका बारेमा जति ठगेपनि आर्थिक... Read more »

उर्जाका बारेमा सबैको ध्यान जान जरुरी छ

सम्पादकीय सनिबार भारतीय आयल निगमले नेपाललाई तेलको मुल्य घटाएर पठाएको छ । पेट्रोलमा १५ रुपैया र डिजेलमा १६ रुपैयाँ... Read more »