टीकापुरमा कंग्रेस सुध्रन जरुरी छ

सम्पादकीय टीकापुरमा नेपाली कांग्रेस सुध्रन जरुरी छ । पार्टीमा सुधारको आवश्यक्ता छ । यस क्षेत्रमा नेपाली कांग्रेस बलियो छ... Read more »

महिलाले चलाएको सहकारीको तोरीको तेल उद्योग

दुर्गा देवकोटा टीकापुर १६ मङ्सिर/कैलाली को टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीले तेल उद्योग सञ्चालन गरेको छ । महिला जागरण... Read more »

गाई संरक्षणका लागि आजबाट महायज्ञ शुरु हुंदै

टीकापुर, १६ मङ्सिर/गौशाला को स्तरोत्रतिका लागि टीकापुरमा शनिबारबाट महायज्ञ आयोजना हुने भएको छ । टीकापुर २ सितापुरस्थित जनजागृती माध्यमिक... Read more »

खानेपानीको सरसफाई सप्ताह,टीकापुर अस्पतालमा सरसफाई सामग्री हस्तान्तरण

टीकापुर, १६ मङ्सिर/टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सप्ताहब्यापी सरसफाई कार्यक्रम अन्र्तगत पाचौँ दिन शुक्रबार टीकापुर अस्पतालमा... Read more »

जथाभावि बोल्ने प्रचलन

सम्पादकीय गगन थापाले मूर्ती बेच्नेहरुले हिन्दु धर्म बचाइ दिन्छन् भनेर बिश्वास गर्नुपर्ने अनी हाम्रो धर्म यति कमजोर छ भनेर... Read more »

गाईको आवास र आहाराका लागि महायज्ञ,महायज्ञ तयारीबारे पत्रकार सम्मेलन

टीकापुर, १३ मङ्सिर/ गौशाला को स्तरोत्रतिका लागि आयोजना हुने महायज्ञबारे पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सामुदायिक पशु... Read more »

टीकापुरमा सरसफाइ सप्ताह २०८०,पहिलो दिन प्रभातफेरि र सरसफाइ सामग्री हस्तान्तरण

टीकापुर,१२ मङ्सिर/ “सफा घर स्वच्छ वातावरण स्वस्थ जिन्दगानी, हाम्रो गौरब, हाम्रो पौरख हाम्रो खानेपानी” भन्ने नाराका साथ टीकापुर साना... Read more »

टोपी र दौरा सुरुवाल पनि लुकाउनु पर्ने

सम्पादकीय दुर्गा प्रसाईको आन्दोलनमा सहभागी भएका नागरिक माथि प्रहरीले निर्मम व्यबहार देखाएको छ । प्रहरीले देखाएको व्यबहार गणतन्त्रमा सुहाउने... Read more »

स्वर्गिय कोइरालाको श्रद्धाञ्जली कार्यक्रम

टीकापुर, १२ मङ्सिर/नेपाली कांग्रेसले सोमवार स्वर्गिय लक्ष्मी प्रशाद कोइरालाको श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्वर्गिय कोइरालाको निवास टीकापुर ९... Read more »

टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया

टीकापुर, १२ मङ्सिर/ टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक ९दूरबीन शल्य चिकित्सा० विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्य तया... Read more »