टीकापुरमा बालकोष स्थापना

टीकापुर,११ असार/कैलालीको टीकापुर नगरपालिकाले बालबालिका को संरक्षणका लागि बालकोष स्थापना गरेको छ । विभिन्न विपत् र महामारीमा बालबालिकाको आपत्कालीन... Read more »

टीकापुरमा सुरक्षित आप्रवासनबारे छलफल

टीकापुर, १० असार/टीकापुर सामुदायिक पुस्तकालय तथा रिड नेपालको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारी सचेतनामूलक कार्यक्रम दियो परियोजनाले... Read more »

टीकापुर योगाश्रमको छैठौ साधारण सभा,अध्यक्षमा नरबहादुर कडायत चयन

टीकापुर,१० असार/टीकापुर योगाश्रमको छैठौ चुवानी साधारण सभा भएको छ । साभारण सभाले नर बहादुर कडायतको अध्यक्षता मा निर्विरोध नयाँ... Read more »

समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजना शुरु

दुर्र्गा देवकोटा टीकापुर, ९ असार/कैलाली को टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिका मा समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजना... Read more »

टीकापुर नगरपालिकाको आउंदो आर्थिक वर्षको बजेट पारित

टीकापुर,९ असार/टीकापुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । तेह्रौ नगरसभामा असार ७ गते उपप्रमुख... Read more »

टीकापुर नगरपालिकाको बजेट ८१ करोड २३ लाख १४ हजार ५ सय ६०

टीकापुर,७ असार/टीकापुर नगरपालिकाको आ.व. २०८०/ ८१ को बजेट ८१ करोड २३ लाख १४ हजार ५ सय ६० को आएको... Read more »

शान्ति सुरक्षाका कारण जग्गा नापी भएन , भूमाफिया जग्गा नापी नहोस् भन्ने पक्षमा

टीकापुर,७ असार/टीकापुर ८ मा जग्गा धनीले जग्गा नापी गरिदिन टीकापुर स्थित नापी कार्यालय धाउँदा पनि शान्ति सुरक्षाका कारण जग्गा... Read more »

टीकापुरमा जलन र त्यसको उपचारका विषयमा अन्र्तरक्रिया

टीकापुर, ३ असार/टीकापुरमा जलन र त्यसको उपचारका विषयमा अन्र्तरक्रिया गरिएको छ । सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौको आयोजना मा... Read more »

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख

टीकापुर, २ असार/सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको छ ।... Read more »

क्वारेन्टाइन स्थापना गर्न माग

टीकापुर,२ असार/नेपाली कांग्रेसका सांसद इश्वरी न्यौपानेले खक्रौला नाकामा क्वारेन्टाइन स्थापना गर्न माग गर्नुभएको हो । सांसद न्यौपानेले शुक्रवार प्रतिनीधिसभाको... Read more »