जनप्रतिनीधिको इच्छा बालेन बन्ने, कर्मचारी पुरानै शैलीमा

सम्पादकीय यतिखेर सबै जनप्रतिनीधिहरु बालेन शाह हुने होडबाजीमा छन् । बालेन शाह सामाजिक सञ्जालमा छाएपछि अन्य स्थानीय तहका जनप्रतिनीधि... Read more »

टीकापुर नगरपालिकालाई बजार अनुगमन गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल नगर समिति टीकापुरको अनुरोध

टीकापुर, १२ असोज/उपभोक्ता हित संरक्षण मञ्च नेपाल नगर समिति टीकापुरले टीकापुर नगरपालिकालाई बजार अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरेको... Read more »

सन्त निरंकारी मण्डल नेपालद्वारा राहत वितरण

टीकापुर, १२ असोजर/मानिस को मानिस हुन प्यारा, एक–अर्काको बनुन् सहाराको मूल मन्त्र’ लाई आत्मसाथ गर्दै सन्त निरंकारी मण्डल नेपालद्वारा... Read more »

हरेक पार्टीमा रडाको

सम्पादकीय गणतन्त्रमा देखिएको बिकृतिले आम नागरिकमा असन्तुष्टि छ । गणतन्त्रमा अराजकता बढ्दै गएपछि पार्टीमा समेत गलत असर परेको छ... Read more »

टीकापुर उद्योग वाणिज्य संघको १० औं पदस्थापन तथा दशैं दिपावली शुभकामना आदान प्रदान कार्यक्रम

टीकापुर, ११ असोज/टीकापुर उद्योग वाणिज्य संघको १० औं पदस्थापन तथा दशैं दिपावली शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।... Read more »

जनप्रतिनीधि छान्दा बिचार गर्नुपर्छ

सम्पादकीय टीकापुरको विकासका लागि आम निर्बाचनमा स्थानीयले ध्यान पु¥याउन जरुरी छ । टीकापुर घर भएका र टीकापुरलाई माँया गर्ने... Read more »

जानकी गाउंपालिका का बाढीपिडीतलाई राहत वितरण

टीकापुर, १० असोजरजानकी गाउँपालिका का बाढीपिडीत परिवारलाई राहत वितरण गरिएको छ । एक साता अघि आएको बाढी र डुबानले... Read more »

पूर्ब राजाको त्रास देखाएर राजनीति

सम्प्दाकीय नेपालमा आफ्ना गल्ती सच्याउन भन्दा अरुलाई देखाएर चोखो बन्ने राजनीति फस्टाएको छ । गणतन्त्रमा नेपाली जनताको चाहना अनुसार... Read more »

पार्टी र अखिल नेपाल शिक्षक संगठनका कार्यक्रममा सहभागि नहुने घोषणा

टीकापुर, ९ असोज/अखिल नेपाल शिक्षक संगठनका अभियान संयोजक एंब निवर्तमान केन्द्रिय उपमहासचिब सुमन कुमार न्यौपाने सहित ८ जनाले पार्टी... Read more »

टीकापुर नगरपालिका वडा न.१ द्वारा चिराकीलाई साईकल वितरण

टीकापुर,९ असोज/टीकापुर नगरपालिका वडा न। १ द्वारा वडा न। १ का ११ जना चिराकीलाई साईकल वितरण गरेको छ ।... Read more »