समाजसेबी गोपाल कर्मीलाई सम्मान गर्दै राजेस सुनार । टीकापुर न.पा. वडा नं. १ मा भएको गणेश उत्सवमा सहयोग ग्ेको भन्दै कर्मीलाई सम्मान गरिएको हो । गणेश उत्सव भाद्र २१ गते सम्पन्न भएको छ । गणेशको मुर्ति कर्णाली नदिमा विसर्जन गरिएको छ । तस्बिरःटीकापुर दैनिक

Read more »

टीकापुर उद्योग वाणिज्य संघ निर्वाचन, १ हजार १ सय ७९ मत खस्यो

टीकापुर, २२ भाद्र/टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा १ हजार १... Read more »

करको मारमा जनता

सम्पादकीय टीकापुर नगरपालिकाले लिने करको मारमा जनता पर्दै गएका छन् । जग्गाको अनावश्यक दर रेटका कारण सम्पत्तिको मुल्याकंन बढी... Read more »

टीकापुरमा सेवक नेपालको आयोजनामा समावेशी शिक्षण सम्बन्धी तालिम सम्पन्न

टीकापुर, २१ भाद्र/टीकापुरमा सेवक नेपालको आयोजनामा समावेशी शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । शिक्षकहरूले विद्यार्थीलाई समान अवसरका साथ... Read more »

वडा नं.५ मा कर्णालीको ड्याम भत्कन थाल्यो,बसन्तामा रानीकुलाले पर्खाल र बाटो भत्कायो

टीकापुर, २१ भाद्र/कर्णाली नदीमा पानीको वहाव बढ्न थालेपछि टीकापुरको वडा नं. ५ दौलतपुर घाट र बसन्तास्थित रानी कुला पुल... Read more »

रेडक्रसको ६२ औं स्थापना दिवस

टीकापुर, २० भाद्र/नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर देशभर बिभिन्न कार्यक्रम भएका छन् । यसै क्रममा... Read more »

साना सहरी खाने पानी तथा सरसफाई संस्थाको पदस्थापन कार्यक्रम

टीकापुर, २० भाद्र/ टीकापुर स्थित साना सहरी खाने पानी तथा सरसफाई संस्थाको पदस्थापन कार्यक्रम बुधवार भएको छ । पदस्थापन... Read more »

संघको नयां नेतृत्वका लागि ३४ जनाकोे उम्मेदवारी दर्ता, खड्का र बजगाई गरी दुई प्यानल मैदानमा

टीकापुर, २० भाद्र|टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उद्योग वाणिज्य... Read more »

खुला मैदान संरक्षण गर

सम्पादकीय टीकापुर नगरपालिकाका जनप्रतिनीधिले बजार क्षेत्रका बिभिन्न ब्लकमा भएका खुला मैदानको महत्व बmुझन् सकेका छैनन् । खुला मैदानको महत्व... Read more »

टीकापुर उद्योग वाणिज्य संघ निर्वाचन,कृष्ण प्रसाद बजगाई प्यानलको उम्मेदवारी घोषणा

टीकापुर, १७ भाद्र/टीकापुर उद्योग वाणिज्य सघको नयाँ नेतृत्व चयनका लागि यही भदौ २१ गते निर्वाचन हुने भएको छ ।... Read more »